महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा महेन्द्र राजमार्गमाजोडीएको नगरउन्मुखशहर बर्दिबासले महोत्तरी जिल्लालाई नै नेपालीजनतामाझ परिचयदिलाएको छ । यस क्षेत्रका राजनैतिकदलसंग ,नेपाल सरकार संग समन्वय सहकार्य गर्ने र समग्र क्षेत्रको विकास गराउन यस बर्दिबासकाव्यापारीहरुको योगदानअविस्मरणीय रहेको छ । यस उधोग व्यापार संघ २०५५ सालमा स्थापनाभई २०६४ साल ९ को महिना ८ गते महोत्तरी उधोग वाणिज्य संघको शाखाकायमभई सञ्चालनभएकोमाहालबर्दिबास नगरपालिकाभई बर्दिबास उधोग वाणिज्य संघको स्थापना २०७३ सालमाभएको हो ।
Learn More